पशु नश्ल सुधार राष्ट्रिय अभियानमा सहभागिहुन जिल्ला पशु सेवा कार्यालय तनहँको अनुरोध
खाद्य सुरक्षा एवं आर्थिक, सामाजिक समृद्धिको लागि व्यवसायिक पशुपालन गरौं ।
स्थानीय गाई भैसीको नश्ल सुधार गर्न कृत्रिम गर्भाधान गरौं । कृत्रिम गर्भाधानबाट जन्मेका बाच्छीमा पहिलो वेतमा नै दैनिक ५ लिटर सम्म दुध दिने क्षमता हुन्छ ।
पशुपालन व्यवसायबाट अधिकतम फाईदा लिन व्यवसायिक रुपमा उन्नत घाँस खेती गरौं ।
आफुले पालेका गाई भैसीलाई प्रत्येक ४ महिनामा नाम्ले÷माटे र जुका विरुद्ध औषधी खुवाऔं । भ्यागुते, चरचरे तथा खोरेत रोगवाट बचाउन नियमित खोप लगाऔं, गोठलाई सँधै सफा राखौं ।
गाई भैंसीलाई सही तरिकाले गर्भाधारण गराउन गोठमा पालिएका गाई भैसीको विहान सवेरै, दिउसो र साँझ गरी दिनमा ३ पटक अनुगमन गरौं । र, गाई भैसीले साँढे राँगो खोजेको लक्षण देखिएमा तत्काल कृत्रिम गर्भाधान केन्द्रका प्राविधिकसंग सम्पर्क गरौं ।
कृत्रिम गर्भाधान सेवा लिनको लागि सम्पर्क
क्र.सं. विशेषज्ञ÷प्राविधिकको नाम सम्पर्क नं. कृ.ग.सेवा केन्द्र
१ प.वि.अ.डा.श्री बालकुमार श्रेष्ठ ९८४६११०१८० जिल्ला पशु सेवा कार्यालय तनहूँ दमौली
२ प.चि.श्री सुरेशचन्द्र घिमिरे ९८४६०५५६४१ ,,
३ ना.प.स्वा.प्रा.श्री कृष्णबहादुर राणा ९८४६०५५६९५ ,,
४ प.चि.श्री हुमराज तिमिल्सिना ९८४६०६२०९४ पशु सेवा केन्द्र बेलचौतारा
५ प.स्वा.प्रा.श्री दिगम्वर चौधरी ९८४६२४३३१६ पशु सेवा केन्द्र बरादी
६ प.स्वा.प्रा.श्री रुद्रराज पन्थ ९८४६३४६२७० पशु सेवा केन्द्र पूर्कोट
७ ना.प.स्वा.प्रा.श्री राधेश्याम मल्ल ९८४६०५८९८१ पशु सेवा केन्द्र ढोरफिर्दी
८ ना.प.स्वा.प्रा.श्री मिरा शाह ९८४७६४०९२७ पशु सेवा केन्द्र थर्पू
९ पाराभेट श्री केशव प्रसाद मिश्र ९८४६१४५८४८ सामुदायिक पशु प्रजनन् केन्द्र आंबु २, बरादी
१० पाराभेट श्री रन्जन बजगाई ९८४५१४६८३३ सामुदायिक पशु प्रजनन् केन्द्र्र, पूर्कोट
११ पाराभेट श्री सोम श्रेष्ठ ९८४६२४२२३७ सामुदायिक पशु प्रजनन् केन्द्र, जामुने ७ म्याग्दे
१२ पाराभेट श्री देवेन्द्र खनाल ९८०६५१२२४५० सामुदायिक पशु प्रजनन् केन्द्र, दुलेगौंडा
१३ पाराभेट श्री दिवस पौडेल ९८४६३१७१३४ सामुदायिक पशु प्रजनन् केन्द्र, व्यास ६
१४ पाराभेट श्री देबबहादुर महत ९८०५८९६०५५ सामुदायिक पशु प्रजनन् केन्द्र, ढोरफिर्दी ७
१५ पाराभेट श्री सुदिप गैरे ९८५६०६०६३३, ९७४६०३७६३३ सामुदायिक पशु प्रजनन् केन्द्र, ऋषिङ्गपाटन रानीपोखरी९
१६ पाराभेट श्री कुमुद पण्डित ९७४६००१८११ सामुदायिक पशु प्रजनन् केन्द्र, चन्द्रावती
थप जानकारीको लागि जिल्ला पशु सेवा कार्यालय तनहूंको फोन नं.०५६(५६०२०५वा ०६५(५६१७९२ मा संपर्क गर्रौ ।
