(क) पशु स्वास्थ्य सेवा
• पशुपंक्षीहरुमा देखिने संका्रमक तथा महामारी रोग विरुद्ध खोप र उपचार गर्ने ।
• पशुपंक्षीहरुमा हुने आन्तरिक तथा वाह्य परजिविको नियन्त्रण गर्ने ।
• अन्य प्रकारका रोगहरुको समयमै पहिचान, रोकथाम र उपचार गर्ने ।
• पशुपंक्षी उपचार सेवामा संलग्न नीजि व्यवसायीहरुलाई सेवा प्रवाह गर्न आवश्यक सहयोग गर्ने ।
• पशुपंक्षीवाट मानिसमा सर्ने रोगहरुको नियन्त्रण तथा यस्ता रोगहरु बारे जनचेतना अभिवृद्धि गर्ने ।
• पशु स्वास्थ्य शिबिर संचालन गरी जनचेतना अभिबृद्धि गर्नुका साथै घुम्ति सेवा उपलब्ध गराउने ।
(ख) पशु आहारा बिकास सेवा
• कृषिजन्य उपपदार्थको गुणस्तरमा सुधार ल्याउने प्रविधि कृषक समक्ष लगि पशु आहाराको गुणस्तरमा वृद्धि गर्न सहयोग पु¥याउने ।
• पशुपालन व्यवसायमा संलग्न कृषक समुह समितिका सदस्यहरुलाई उन्नत जातका घांसको विउ उपलव्ध गराउने ।
• सामुदायिक तथा कवुलियत वन उपभोक्ता समूहका सदस्यहरुलाई भुईं घांस तथा डाले घांसको विकास र विस्तार गर्न आवश्यक सहयोग गर्ने ।
• व्यक्तिगत तथा प्रयोगमा नआएका सार्वजनिक जग्गाहरुमा घांस विकास कार्यक्रम संचालन गर्न सहयोग गर्ने।
• घांसलाई संरक्षण गरी राख्ने प्रविधि कृषक समक्ष पु¥याउने । कृषक स्तरमा घांसको विउ बेर्नाको श्रोतकोन्द्र स्थापना गर्ने ।
(ग) नश्लग सुधार कार्यक्रम
• स्थानिय जातका गाई/भैंसीको बंश सुधार गर्न कृषक समूह समिति र जिल्ला पशु सेवा कार्यालयको सहकार्यमा उन्नत रांगो/साढे खरिद गरी प्राकृतिक प्रजनन् केन्द्र स्थापना गर्ने ।
• यातायातको सुविधा भएको क्षेत्रमा कृत्रिम गर्भाधान सेवा उपलव्ध गराई पशुहरुको वंश सुधार गर्ने ।
• छनौट प्रणालिद्वारा स्थानीय पशुहरुको वंश सुधार गर्न कृषकहरुको जनचेतना बृद्धि गर्ने ।
• प्रजननको लागि अयोग्य तथा हाड नाता पर्ने भाले जनावरहरुको बन्ध्याकरण गर्ने कार्यक्रम संचालन गर्ने ।
(घ) पशु सेवा तालिम तथा प्रसार सेवा
• उपलव्ध प्रविधिको जानकारी गराउन विभिन्नस्तरका तालिम संचालन गर्ने ।
• उन्नत पशुपालन प्रविधि अवलम्वन गरी लाभान्वित कृषक समुदाय समक्ष अन्य कृषकहरुको भ्रमण गराउने।
• पशुपंक्षी पालन तथा पशुपंक्षीजन्य पदार्थ तालिमवाट स्वरोजगार तथा आय आर्जनमा वृद्धि ल्याउने ।
• उन्नत प्रविधिको अवलम्वनका लागि विभिन्न किसिमका प्रतिस्पर्धात्मक कार्यक्रम संचालन गर्ने ।
• कृषकहरुको ज्ञान र सीप अभिवृद्धि गर्न पशुपालनसँग सम्बन्धित पोष्टर, पम्पलेट तथा बुकलेट उपलव्ध गराउने ।
(ङ) पशु सेवा कोष स्थापना: औषधि कोष, ढुवानी कोष, रांगो÷सांढेपालन कोष, विमा कोष आदि विभिन्न कोषहरु कृषक समुह÷समिति मार्फत स्थापना तथा परिचालन गरि उपचार, प्रजनन्, विमा आदि कार्यहरु सञ्चालन गर्न सक्षम बनाउनुका साथै कार्यक्रमको दिगोपना ल्याउने ।
(च) संस्थागत बिकास: पशु पालन क्षेत्रमा ब्याबसायिकरण गर्नको लागी कृषकहरुलाई समुह÷समितिमा आवद्ध गराई दिगोपना ल्याउन सहकारीकरण गरी संस्थागत बिकास गर्ने ।
(छ) समन्वय÷सहकार्य: पशु विकाससंग सम्वद्ध निकायहरुसंग समन्वय गरी कार्यक्रम संचालन गर्ने तथा स्थानीय निकाय तथा समुदायमा आधारित संघ/संस्थाहरु संग सहकार्य गरि पशु विकासलाई बढावा दिने ।
(ज) लक्षित बर्ग: दलित, गरिब तथा महिलालाई लक्षित गरी आय आर्जन कार्यक्रम तथा व्यवसायिक फार्म स्थापनार्थ सहयोग कार्यक्रम संचालन गर्ने ।
(झ) पशु सेवा विस्तार: निजी पशु सेवा व्यवसायीहरुलाई परिचालन गरी सेवाको विस्तार एवं रोजगारीको सृजना गर्ने।
(ञ) पशु पंक्षी बजार प्रबद्र्धन एवं सुधार गर्न व्यवसायी एवं स्थानीय निकायसंग सहकार्य गर्ने ।