- महर्षि वेदव्यासको जन्म तथा तपोभूमि दमौली
- आदिवासी जनजातीको ५ हजार बर्ष पुरानो प्राचिन संस्कृति
- मगर, गुरुङ्ग, दरै, बोटे, कुमाल, नेवार आदि जनजाती तथा अन्य समुदायको मौलिक संस्कृति, भेषभूषा, भाषा, कौरा, घाटु, सोरठी, चुड्का, पाउ¤दर, भजन, लोकगीत एवं भाकाहरु
- स्थानीयस्तरमा प्रचलित वाद्यवाधनका साधनहरु, गरगहनाहरु, हातहतियारहरु आदि
- स्थानीय रुपमा प्रचलित मेलापर्व, चाडवाड आदि ।
